भारत / चीन / सार्क « Khabarhub

स्वदेशमै बनेको भारतको पहिलो लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ नौसेनामा प्रवेश

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमा नै निर्मित भारतको पहिलो लडाकु विमानवाहक युद्धपोतलाई भारतीय नौसेनामा औपचारिक प्रवेश गराएका छन् । १७ वर्ष लामो निर्माण एवम् परीक्षणपछि प्रधानमन्त्री मोदीले शुक्रबार भारतमै निर्मित लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ लाई नौसेनामा औपचारिक रुपमै तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भारतको दक्षिणी राज्य केरलास्थित राज्य सञ्चालित…