भारत / चीन / सार्क Archives | Page 143 of 344 | Khabarhub Khabarhub

भारतमा ३ करोड बालबालिकाले पाए कोरोना भाइरस विरुद्धको खोप

 काठमाडौं– भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका तीन करोड बालबालिकाहरू १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।  कोरोना भाइरस विरुद्धको खोप…