Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानमा सुरक्षा कम्पनी स्थापना गर्न चीनले गरेको प्रस्ताव पाकिस्तानले अस्वीकार गरेको छ । पाकिस्तानको एआरवाई न्युज समाचार च्यानलका अनुसार पाकिस्तानका आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले पाकिस्तानमा अर्को मुलुकलाई सुरक्षा कम्पनी स्थापना गर्न दिन अस्वीकार गरेका हुन् । यसअघि चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी स्थापना गर्न दिनका लागि आग्रह गरेको समाचार सार्वजनिक भएको थियो…