भारत / चीन / सार्क « Khabarhub

भारत र चीनका सैन्य अधिकारीबीच १६ औँ चरणको वार्ता सुरु

काठमाडौँ- भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६ औँ चरणको वार्ता भारत प्रशासित लद्दाखको सुदुर उत्तरी गाउँ चुशुलमा सुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा विन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ । वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल…