Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारत सरकारले वेनेजुएलामा देखिएको पछिल्लो घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भारतले भेनेजुएलाका जनताको सुरक्षा र कल्याणप्रति आफ्नो समर्थन पुनः दोहोर्याएको छ। सबै सरोकारवाला पक्षलाई संवादमार्फत् शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व सुनिश्चित गर्न आग्रह…