भारत / चीन / सार्क « Khabarhub

पाक विदेशमन्त्री- ‘एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुनेछ’

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् । स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उनले भारतसँग पाकिस्तानको सम्बन्ध राम्रोसँग अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन् । ‘आज नभए भोलि,…