Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख १० हजार ७५७ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २२ लाख…