Live on
Your Voice, Your Power
काठमाडौं– चीनको सिन्जियाङ प्रान्तमा एकै गाउँबाट १ सय जनालाई कैद गरिएको खुलासा भएको छ । स्थानीय सुरक्षा गार्डलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएअनुसार सिन्जियाङ प्रान्तको गुल्जा काउन्टीस्थित शेख मेहले गाउँका १ सय जना उइगुर मुसलमान अल्पसंख्यकलाई कैद गरिएको हो । यद्यपि उनीहरुलाई कैद गर्नुको कारण भने नखुलाइएको जनाइएको छ । उक्त गाउँको जनसंख्या केबल…