भारत / चीन / सार्क « Khabarhub

यस्तो छ मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले तीव्रता पाएको छ । बुद्ध जयन्तीको अवसरमा आगामी सोमबार मोदीले लुम्बिनीको भ्रमण गर्न लागेका हुन् । मोदीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गर्ने भारतीय अखबार जागरणको अनलाइन संस्करणले जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीलाई उद्धृत गर्दै जागरणले जनाएअनुसार मोदीले पाँच…