Live on
Your Voice, Your Power
काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ९० जनामध्ये ३० जनाको ज्यान गएको हो । आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको हो । उत्तर प्रदेश सरकारले भागदौडमा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो।…