Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रधामन्त्री खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीविरुद्ध संसद्ले अविश्वासको प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानले यस्तो कदम चालेका हुन् । यसअघि पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ का…