भारत / चीन / सार्क « Khabarhub

जानाजान चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना गराइएको अमेरिकी अखबारको खुलासा

काठमाडौं- चीनमा गत मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजान ‘नोज डाइभ’ मा राखिएको सो विमानको फ्लाइट  डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ ।  चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी…