Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज पिएमएल—एन का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । नेता खान विमानमार्फत् भागेर संयुक्त अरब इमिरेट्स युएई…