भारत / चीन / सार्क « Khabarhub

अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी

नयाँदिल्ली– अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८।५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७।९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी…