Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतको मणिपुरमा शनिबार सेनामाथि आक्रमण भएको छ । मणिपुरको चूरचंदपुरमा भारतीय सेनाको एक समूहमाथि आक्रमण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणमा एक कर्णेल, उनकी श्रीमती र उनका ८ वर्षीय छोरासमेत असम राइफल्सका ४ जनावको मृत्यु भएको छ । यो आक्रमणमा मारिएका कर्णेल विप्लव त्रिपाठी ४६ असम राइफल्सका कमाडि अफिसर थिए ।…