भारत / चीन / सार्क « Khabarhub

राजपाक्षेका निकटस्थ भन्छन्- ‘राष्ट्रपतिले कुनै हालतमा राजीनामा दिनुहुन्न’

काठमाडौं– तीव्र जनअसन्तुष्टि एवम् हिंसात्मक प्रदर्शनको सामना गरिरहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा राजीनामा नदिने उनको निकटस्थले बताएका छन् । श्रीलंकाली संसद्मा सम्बोधन गर्दै सरकारका प्रमुख सचेतक जोन्स्टन फर्नाण्डोले राष्ट्रपतिले राजीनामा नदिने बताएका हुन् । उनले ६९ लाख जनताको मतबाट राष्ट्रपतिले जनादेश प्राप्त गरेको भन्दै राजीनामा नदिने अडान लिएको श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार…