भारत / चीन / सार्क « Khabarhub

भारतको गृह मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजाेरी’

नयाँ दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कमजाेरी भएकाे बताइएको छ । प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए । केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी…