Live on
Your Voice, Your Power
काठमाडौँ– अफगान सहर कान्दहारको एक सिया मस्जिदमा शुक्रबार भएको आक्रमणमा ४० जनाभन्दा बढीको ज्यान गयो । एक दर्जनभन्दा बढी घाइते भए । बिबि फतिमा मस्जिदबाट लिइएको एक तस्बिरमा धेरै लासहरू भुइँमा छरपस्ट भएको तथा मस्जिदमा उपस्थित इस्लाम धर्मावलम्बी धेरै मानिसहरूले सहयोगका लागि याचना गरिरहेको दृश्य प्रष्ट देख्न सकिन्थ्यो । आत्मघाती आक्रमण हुँदा मस्जिदमा धर्मावलम्बीहरूको घुइँचो…