Live on
Your Voice, Your Power
सानफ्रान्सिसको– चीन समर्थकहरुले सामाजिक सञ्जालमार्फत अमेरिकालाई जोडेर भ्रमपूर्ण सूचना फैलाएको शोधकर्ताहरुले दावी गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले शोधकर्ताहरुलाई उदृत गर्दै चिनियाँ समर्थकले अमेरिकालाई जोडेर कोरोनाबारे गलत सूचना फैलाएको जनाएको छ । एक्सपर्ट सेक्युरिटी कम्पनी फायर आई र अल्फाबेटले एक रिपोर्ट सार्वजनिक गर्दै सामाजिक सञ्जालमा चिनियाँ प्रोपोगाण्डा चलाइएको जनाएका छन् । अंग्रेजी र चिनियाँ…