भारत / चीन / सार्क « Khabarhub

भारतमा थप १९ हजार ८७० जनामा संक्रमण

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ३४ हजार ३३५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४३ हजार २२४ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २४८ संक्रमितको मृत्यु भएको छ ।…