Live on
Your Voice, Your Power
काठमाडौँ– महाकाली नदी तर्दै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेर नेपाली युवक बेपत्ता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीबीचको सम्बन्ध र व्यवहार असल हुनुपर्ने सुझाएका छन् । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल…