भारत / चीन / सार्क « Khabarhub

मलेसियाको हवाई क्षेत्रमा चिनियाँ घुसपैठ भएको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण मागिँदै

काठमाडौँ– मलेसियाको विदेश मन्त्रालयले १६ वटा विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नुको कारणसति चिनियाँ दूतावासलाई स्पष्टिकरण माग गरिने बताएका छन् । दक्षिण पूर्व एशियाली सेनाले दक्षिण चीनमा क्षेत्रमा “संदिग्ध” गतिविधि भएको बताएपछि मलेसियाको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण माग गर्ने बताएका हुन् । मलेसियाको वायुसेनाले सोमबार जेट विमानहरू उडेको र दृश्य पुष्टीकरण गर्न मलेशियन…