भारत / चीन / सार्क Archives | Page 212 of 310 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढ्दै जाँदा भारतका अस्पतालमा अक्सिजन अभाव

एजेन्सी- कोरोना संक्रमित बढ्दै गएपछि भारतका अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितमध्ये करिब १५ प्रतिशत बिरामीलाई श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्छ । त्यसमध्ये कतिपयलाई भेन्टिलेटरमा राख्नुपर्छ । तर, भारतमा अक्सिन अभाव हुँदै जाँदा बिरामी प्रभावित हुन थालेका छन् । अस्पताल तथा हेरचाह केन्द्रहरूले यो महिना मात्र दैनिक २ हजार ७…