Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले कोरोना भाइरसविरूद्धको खोप 'कोभिशिल्ड'को प्रति डोजको मूल्य निर्धारण गरेको छ । सरकारी अस्पतालबाहेक निजी अस्पतालबाट खोप लगाउन चाहनेले अब २५० रूपैयाँ तिरेर लगाउन पाउने भएका छन् । खोपको मूल्य १५० र सेवा शुल्क १०० गरेर २५० रूपैयाँ निर्धारण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मार्च १ देखि सुरु हुने दोस्रो चरणको अभियानमा…