भारत / चीन / सार्क « Khabarhub

आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण

काठमाडौँ– अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदरमा भारतले चीनलाई पछि पार्ने प्रक्षेपण गरेको हो। आईएमएफले सन् २०२१ जनवरीदेखि अर्को वर्षको सोही महिनासम्म भारतको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशतका वृद्धि देखिने प्रक्षेपण गरेको थियो। तर, पछिल्लो प्रक्षेपणमा भने आईएमएफले भारतीय वृद्धिदरको आकार आश्चर्यजनक देखाएको छ। सन् २०२१–२२ मा त्यहाँको आर्थिक वृद्धिदर १२ दशमलव ५…