Live on
Your Voice, Your Power
काठमाडौं- भारत र दक्षिणपूर्वी एशियाली मुलुकहरुले दिगो पर्यटनका माध्यमबाट वातावरणको संरक्षण मात्र नभइ, स्थानीय समुदायहरूको आर्थिक जगलाई पनि बलियो बनाउनु पर्ने बताएका छन् । मलेशियामा आयोजित दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको ४७ औं सम्मेलनका क्रममा दिगो पर्यटनसँग सम्बन्धित कार्यक्रममा नेताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रतिनिधिहरुले यस क्षेत्रमा दीर्घकालीन आर्थिक स्थिरता र सामुदायिक विकासलाई सहयोग…