भारत / चीन / सार्क Archives | Page 243 of 344 | Khabarhub Khabarhub

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी- बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ। बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो। सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो। इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ।