भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ । तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ । अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१…