Live on
Your Voice, Your Power
एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्र रुपमा बढ्दो देखिएको छ । भारतको राजधानी दिल्ली, मुम्बई लगायत ६ वटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको 'रेड जोन' अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ। बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ। रातो रङ्गले…