Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय प्रहरीले मोस्ट वान्टेड सूचीमा रहेका आतंककारी दाउद इब्राहिमले पछिल्ला ३ वर्षमा कसैसँग पनि फोनमा कुराकानी नगरेको दाबी गरेको छ । दिल्ली प्रहरी (पुलिस)का एक अधिकारीको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले लेखेका समाचारमा दाउदले सुरक्षाको कारण पछिल्ला तीन वर्षदेखि कसैसँग फोनमा कुराकानी नगरेका जनाइएको छ । दिल्ली प्रहरीले पछिल्लो पटक सन् २०१६ मा दाउदको…