भारत / चीन / सार्क Archives | Page 34 of 299 | Khabarhub Khabarhub

मे महिनामा चिनियाँ मुद्राको विश्वव्यापी भुक्तानी शेयर बढ्यो

बेइजिङ- चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) अर्थात युआनले यस वर्षको मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट बढेर गत महिना २.५४ प्रतिशत पुगेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ । आरएमबी सबैभन्दा सक्रिय मुद्राको सूचीको पाचौँ स्थानमा छ । यसको…