भारत / चीन / सार्क « Khabarhub

अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

ढाका- ‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइडको ब्यानरमा रहेको एउटा अज्ञात समूहले राजधानी ढाकाको मुटुमा रहेको बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको छ । भवनका हरेक कोठामा खोजीकार्य जारी रहेको छ । तर यो कसको आदेशमा गरिएको हो स्पष्ट छैन । कामको निरीक्षण गर्ने जिम्मेवारहरूले अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनाको…