Live on
Your Voice, Your Power
काठमाडौं- भारत सरकारले विश्व व्यापारमा आफ्नो हिस्सा बढाउन २० हजार करोड भारुको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने भएको छ । अमेरिकी भन्सार महशुल वृद्धिको सम्भावित प्रभावलाई कम गर्नका लागि भारतले यस्तो कदम चालेको हो । यस अभियानले भारतको निर्यातलाई थप सशक्त बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्म क्षमता बढाउन विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।…