Live on
Your Voice, Your Power
इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू कश्मीरबारे चालेको पछिल्लो कदमका कारण आणविक युद्धको खतरा उत्पन्न भएको चेतावनी दिएका छन् । भारतले जम्मू कश्मीरको विशेष राज्यको मान्यता खारेज गरेकोबारे मंगलबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री खानले यसो भनेका हुन् । उनले भारतको यो कदमबाट कश्मीरीहरु आक्रोशित भएर भारतीय सुरक्षा बलविरुद्ध आक्रमण गर्नसक्ने र भारतले त्यसको दोष…