Live on
Your Voice, Your Power
श्रीलंका– श्रीलंकामा २ सय ५३ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणका मुख्य योजनाकार मानिने इस्लामिक अतिवादी मोहम्मद जहरान हासिमका बुवा तथा दुई दाजुभाइ सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । श्रीलंकाली अधिकारीका अनुसार सुरक्षाकर्मीले शुक्रबार उनीहरुको घरमा छापा मारेपछि भीडन्त हुँदा मोहम्मद जहरान हासिमका दाजुभाइहरु जइनी हासिम र रिलवान हासिम तथा उनका बुवा मोहम्मद हासिमको…