भारत / चीन / सार्क « Khabarhub

उत्तर प्रदेशमा मोदीभन्दा योगीको ‘प्रभाव’ बढी, पाए चुनावी अभियानको नेतृत्व

लखनउ– आसन्न भारतीय आम निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भापजाको तर्फबाट चुनावी अभियानका नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले नभई त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने भएका छन् । मुख्यमन्त्री आदित्यनाथले राज्यका सबै निर्वाचन क्षेत्र पुगेर र्‍याली र अन्य चुनावी अभियानमा सहभागी हुने बताइएको छ । त्यस्तै, उनले अन्य राज्यमा पनि भाजपाका लागि मत…