भारत / चीन / सार्क « Khabarhub

मसुद अजहरको मृत्यु भएको अपुष्ट समाचार भाइरल बनेपछि

एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामामा ४० भन्दा धेरै भारतीय अर्धसैनिककको ज्यान जानेगरी गत फेब्रुअरी १४ मा भएको आत्मघाती बम आक्रमण गरेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका नेता मसुद अजहरको मृत्यु भएको समाचार भाइरल भइरहेको छ । अजहरको मृत्युको कारणबारे केही खुलाइएको छैन भने आधिकारिक समाचार पनि केही आइसकेको छैन । यद्यपि भारतीय तथा पाकिस्तानी सामाजिक सञ्जालमा मसुद…