Live on
Your Voice, Your Power
काठमाडौं - पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा पूर्वाधार निर्माणका क्रममा चरम भ्रष्टाचार हुने गरेको पाइएको छ । गिल्गिट बाल्टिस्तानको सार्वजनिक निर्माण कार्य विभागले औपचारिक प्रक्रिया नै पूरा नगरी ठेक्का लगाएको भन्दै ठेकेदारहरुले प्रदर्शन गरेका छन् । विभागका भ्रष्ट कर्मचारीहरुले स्वार्थका आधारमा नजिकका साझेदारहरुलाई ठेक्का दिने गरेको विभागको कार्यालयअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले भौतिक संरचना निर्माणका लागि…