भारत / चीन / सार्क « Khabarhub

क्यानाडामा मोदी र मर्जबीच भेटवार्ता

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फ्रिडरिख मर्जबीच भेटवार्ता भएको छ । क्यानाडामा आयोजित जी ७ को शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको हो । सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले भेटवार्ताका क्रममा आफूहरुबीच प्रतिआतंकवाद र आतंकवादी गतिविधिमा हुने लगानीलाई निरुत्साहित गर्न सहकार्य गर्ने विषयमा छलफल भएको जनाएका छन् । त्यसबाहेक उनीहरुबीचको…