Live on
Your Voice, Your Power
काठमाडौं – मोहम्मद इकबाल एक पावर प्लान्टमा रात्रिकालीन काम गरिरहेका थिए, जब उनलाई उनको परिवारबाट त्रासदिपूर्ण फोन आयो । उनीहरूको घर वरिपरि तोपखानाका गोलाहरू विस्फोट भइरहेका थिए । ‘मैले उनीहरू सबैलाई भुइँ तल्लाको एउटा कोठामा सँगै बस्न भनेँ र आशा छ बिहानसम्ममा सबै कुरा ठीक हुनेछ,’ उनले सीएनएनसँग कुराकानी गर्दै भने । तर बिहानले कुनै…