Live on
Your Voice, Your Power
काठमाडौं – भारतले नयाँ प्रविधिमा आधारित हरित हाइड्रोजनबाट सञ्चालन हुने सवारी साधन सार्वजनिक गरेको छ । भुटानी प्रधानमन्त्री छिरिङ टोग्बेको भारत भ्रमणका क्रममा भारतीय पेट्रोलियम एवम् प्राकृतिक ग्यासमन्त्री हरदिप सिंह पुरीले हरित हाइड्रोजनबाट सञ्चालन हुने बसको उद्घाटन गरेका हुन् । यो बसमा जडान भएको इन्जिन हाइड्रोजनबाट सञ्चालन हुन्छ । हाइड्रोजन र हावामा रहेको अक्सिजनबाट उत्पादन…