Live on
Your Voice, Your Power
काठमाडौं- भारतको केन्द्र सरकारले जम्मु कश्मीरका लागि १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै रेल बजेट छुट्याएको छ । युनियन रेलमन्त्री आश्विनी वैष्णवले जम्मु कश्मीरका लागि १ हजार ८६ करोड भारु रेल बजेट छुट्याइएको घोषणा गरेका हुन् । उनले यस युनियन टेरिटोरीका दुर्गम क्षेत्रमा रेल सञ्जाल विस्तार र सुदृढीकरणका लागि थप पहल भइरहेको पनि जानकारी दिए…