भारत / चीन / सार्क « Khabarhub

बलुचिस्तानमा दुई महिला बेपत्ता, अधिकारवादी संस्थाद्वारा चिन्ता व्यक्त

काठमाडौं- बलुचिस्तानको केच जिल्लाबाट दुई बलोच महिलालाई सुरक्षा फौजले नियन्त्रणमा लिएको छ। स्थानीय तेजावान क्षेत्रमा हिजो राति ढिलो गरी छापा मारिएको थियो । सुरक्षा फौजले उनीहरूलाई अज्ञात स्थलतर्फ लगेको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति पाकिस्तानी सेना घरमा प्रवेश गरेका थिए । उनीहरूले हाजी बादलकी पत्नी जुबैदा बलोचलाई नियन्त्रणमा लिए । उनीसँगै उनकी बुहारी…