Live on
Your Voice, Your Power
ढाका: बंगलादेशमा राजनीतिक हिंसा अन्त्य गर्ने बाचासहित सत्ता सम्हालेको नयाँ सरकारको ६ महिना पूरा भए पनि देशमा राजनीतिक हत्या र हिंसाका घटना रोकिएका छैनन्। सन् २०२४ को जनक्रान्तिपछि भएको फेब्रुअरीको निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तर्फबाट प्रधानमन्त्री बनेका तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा चलेको राज्य प्रायोजित हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए…