भारत / चीन / सार्क « Khabarhub

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको क्षेत्रमा सक्रिय ठूला कम्पनीहरुले ३५ वर्ष उमेर पुगेका पुराना कर्मचारीलाई हटाउने निर्णय गरेका छन् । जसको कारण ठूलो मात्रामा रोजगारी गुमेको छ । कम्पनीहरूको स्टक मूल्यमा ठूलो गिरावट आएपछि कर्मचारी कटौती गरिएको बताइएको छ । चिनियाँ सरकारले इन्टरनेट र अन्य क्षेत्रहरूमा नियामक दबाब बढाएपछि बाध्य…