Live on
Your Voice, Your Power
ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेंगले सम्बोधन गरिरहेका बेला नाराबाजी गरेका छन् । दुई ताइवानी–अमेरिकी र दुई तिब्बतीसहित चार विद्यार्थीहरूले शनिबार हार्वर्ड केनेडी स्कुल चाइना सम्मेलन २०२४ को उद्घाटन समारोह झीले सम्बोधन गरिरहेका बेला ब्यानर बोकी नाराबाजी गरेका हुन् । सार्वजनिक भिडियोमा ताइवानी–अमेरिकी हार्वर्ड विद्यार्थी कोसेट वूले…