Live on
Your Voice, Your Power
नयाँ दिल्ली- अफगानिस्तानमा विकसित घटनाक्रमबारे छलफल गर्न रुसमा आयोजना हुने सम्मेलनमा भारत पनि सहभागी हुने भएको छ । रुसको कजान सहरमा आगामी सेप्टेम्बर २९ मा अफगानिस्तानमा स्थायीत्व एवम् समावेशी सरकार गठनका विषयमा सम्मेलनको आयोजना हुँदैछ । भारतीय विदेश मन्त्रालयले उक्त सम्मेलनमा सहभागिताबारे पुष्टि गरेको हो । सम्मेलनमा भारत र रुससँगै अफगानिस्तानका छिमेकी मुलुकहरु इरान, चीन,…