भारत / चीन / सार्क « Khabarhub

बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु

ढाका- बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’ को प्रभावका कारण ७ जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसोपछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो । राजधानी ढाकाबाट करिब ४ सय किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।…