Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । अमेरिका भ्रमणका क्रममा उनले आगामी जुन २२ मा त्यहाँको कंग्रेसको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । यससँगै उनी अमेरिकी कंग्रेसको बैठकलाई दुई पटक सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नेछन् । यसअघि उनले…