Live on
Your Voice, Your Power
काठमाडौँ – मोदी सरकारले तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री मोदीको चर्को भाषणपछि बिहीबार संसदमा अविश्वासको प्रस्ताव ध्वनी मतको आधारमा परास्त भएको छ । काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको छ । भारतीय प्रधानमन्त्री…